काठमाडौं – साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजार भारी अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३९.९२ अंकले बढेर परिसूचक २६ सय २२ बिन्दुमा बजार बन्द भएको छ। आज २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा…