यी हुन् आज सर्वाधिक कमाउने ५ कम्पनी

काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढ्दा ५ कम्पनीका लगानीकर्ताले ७ प्रतिशत बढीका दरले कमाएका छन्। आज शेयर बजार ५.३२ अंकले बढेसँगै झापा इनर्जी, सागर डिष्टिलरी लिमिटेड, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज, स्वस्तिक लघुवित्त र वन्दीपुर केवलकार एण्ड टुरिजमका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका हुन्। जसमा झापा इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने,…