बैंकहरुले मुद्दती निक्षेपमा पैसा राख्न नचाहेपछि सेबाेनले पुनः सूचना निकाल्यो

काठमाडौं – नेपाल धितो पत्र बोर्डले आफ्नो अक्षय कोषमा रहेको रकम लगानी गर्न पुनः सूचना निकालेको छ। बैंकको मुद्दती निक्षेपमा लगानी गर्न यसअगाडि निकोलेको सूचनामा बैंकहरुले प्रस्ताव नगरेपछि पुनः सूचना निकालेको हो। गत मंसिर ७ गते पछिल्लो पटक सूचना जारी गर्दै बोर्डले सिलबन्दी प्रस्ताव आह्वान गरेको थियो। जसमा नेपाल धितो पत्र बोर्ड लगानीसम्बन्धी नीति २०६७ को…