काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५२ अकंले घटेर २६ सय ३१ दशमलव १७ को बिन्दुमा कायम भएको छ। आज ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको हो। आज बुधबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेसँगै…