काठमाडौं – नेपाल राष्ट्र बैंकले हिजो एक सर्कुलर जारी गर्दै शेयर बजारमा लागिरहेको २५ करोडको ऋणको सीमा हटाएपछि आज शेयर बजार दोहोरो अंकले बढेको छ । दसैं बिदा पछि खुलेको शेयर बजारमा लगातार दुई कारोबारको दिन भारि अंकले घटेको बजार २५ करोडको ऋणको सीमा हटाएको पहिलो कारोबारको दिनमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर…