बैकिङ्ग समाचार । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको गत मंसिर ५ गते सम्मपन्न १४औं वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीले गत कात्तिक २४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको हो । कम्पीका अनुसार ७ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज…