यी हुन् आज सर्वाधिक कमाउने ५ कम्पनीहरू, कुनले कति कमाए ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ७.८६ अकंले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन् । आज नेप्सेमा सर्वाधिक कमाउने कम्पनीहरूमा स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी, एसवाई प्यानल नेपाल त्यस्तै, लक्ष्मी लघुवित्त र थ्रि स्टार हाइड्रोपावर रहेका छन् ।  जसमा स्वस्तिक लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले १०…