७४ अंकले बढ्यो सेयर बजार, कारोबार झण्डै दोब्बर

बैंकिङ्ग समाचार काठमाडौं ।  साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७४ अंकले बढेको छ। ७४.७ अंकले बढेर परिसूचक २८९९ अंकमा पुगेको छ। गत बिहीबार २३ अंकले बढेको बजारमा आइतबार ठूलो अंकको वृद्धि देखिएसँगै बजार पुनः उकालो लाग्ने संकेत देखिएको छ। यसअघि गत जेठ ३१ गते सबैभन्दा धेरै ३०२६ अंक बनाएपछि परिसूचकमा सुधार देखिएको…