काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.५० अकंले घट्दा ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा सिटि होटल, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनका लगानीकर्ता रहेका छन्। जसमा सिटि होटल, २.२६ प्रतिशत, श्रीनगर एग्रिटेकका लगानीकर्ताले ४.६५ प्रतिशत, लक्ष्मी लघुवित्तका…