बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ । कम्पनीको ६० लाख ८४ हजार एक सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधरणका लागि बाँकी १८ लाख ४८ हजार १५ कित्ता आईपीओ बिक्री गरेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि…