बैंकिङ्ग समाचार, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले जारी गर्न लागेको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर र आर्थिक वर्ष २०७६/७७ बाट प्रस्ताव गरेको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर पाउन भदौ ३१ गते बिहीबारभित्र शेयरधनी भैसकेको हुनुपर्नेछ । बैंकले अघिल्लो आवको बोनस र हकप्रद जारी गर्नका लागि एकैदिन असोज १ गते एक दिनको…