बर्खास्तीमा परेका धितोपत्र बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाद्वारा सर्वोच्चमा मुद्दा दायर

बैंकिङ्ग समाचार, काठमाडौं ।  बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना सर्वोच्च गएका छन् ।  सरकार गैर कानुनी रुपमा हटाएको र आफुमाथि अन्याय भएको भन्दै उनले आज आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले नेपाल सरकार मन्त्रिपरिषद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारलाई विपक्षी बनाएका छन् । असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले…