काठमाडौं – आज साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५.७० अंकको वृद्धि देखिएसँगै बजार २६ सय २४ दशमलव ७० को बिन्दुमा बन्द भएको हो। आज ३३२ कम्पनीले कारोबार गर्दा ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७…