काठमाडौं – यस साता शेयर बजार समान्य अंकले बढेर बन्द भएको छ । यस साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ७.६५ अंकले बढेर बन्द भएको हो । यस साता भरि भएको ५ कारोबारमा ३ दिन बजार बढेर बाँकीको २ दिन बजार ओरालो लागेको छ । यससँगै, साता भरमा कुल १८ अर्ब…