बैंकिङ्ग समाचार, काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज अर्थात बैशाख १३ गतेदेखि आईपीओ निष्काशन गदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४०…