दोर्दी खोलाको आईपीओमा हालसम्म कतिले दिए आवेदन

बैंकिङ्ग समाचार, काठमाडौं ।  दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले बैशाख १३ गते देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिरहेको छ ।  सीडिएसका अनुसार कम्पनीको आईपीओमा आज (बिहीबार) साँझ ५ बजेसम्ममा ६ सय ७७ जना लगानीकर्ताले एक करोड ३७ लाख २८ हजार रूपैयाँ बराबरको एक लाख ३७ हजार दुई सय ८० कित्ताका लागि…