लगातार दोस्रो दिन नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार पनि दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १२.२७ अंकले बढेर २ हजार २ सय ६८ दशमलब ८४ विन्दुमा पुगेको हो । आइतबार नेप्से १७.९५ अंकले बढेर २ हजार २ सय ५६ दशमलब ५७ विन्दुमा पुगेको थियो ।  त्यस्तै, आज…