सेयर कारोबारमा कर घटाउने तयारी, लगानीकर्ता र व्यापारी छुट्याइँदै

बैकिङ्ग समाचार । सेयर कारोबारमा कर घटाइने भएको छ । लगानीर्ता र व्यापारी छुट्याउँदै सेयरमा लाग्दै आएको दोहोरो कर पनि हटाइने भएको छ । सेयर किनबेचको अवधि हेरेर लगानीकर्ता र व्यापारी छुट्याउन लागिएको हो ।  पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७ /०७८ को बजेटमा यस्तो व्यवस्था कायम गर्न सरकारलाई लिखित सुझाव…