बैंकिङ्ग समाचार, काठमाडौं । ब्रोकर कम्पनीहरु आफैँले टीएमएस बनाएर सञ्चालन गर्नसक्ने भएका छन् । नेप्सेको सञ्चालक समितिको गत साता सम्पन्न बैठकले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) थप गरी स्वीकृत गरेको सेयर कारोबार विनियमावली २०७५ (तेस्रो संशोधन) स्वीकृत गरेर आजदेखि लागू भएसँगै ब्रोकर कम्पनीहरु आफैँले टीएमएस बनाउन र सञ्चालन गर्नसक्ने भएका हुन् । हाल धितोपत्र दलाल…