उतारचढावका बिच लगभग १४ अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम पनि अर्ब माथि

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज शुक्रबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.७८ अंकले बढेर १ हजार ८ सय ६२ दशमलब ०६ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ४५.२५ अंकले घटेर १ हजार ८ सय ४८ दशमलब २८ विन्दुमा झरेर बन्द भएको थियो ।  त्यस्तै, आज दुई घण्टा कारोबार…