अपर हेवाखोला हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट

बैंकिङ्ग समाचार, काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले जेठ १० गतेदेखि २४ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि ५ करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण शेयर विक्री गरेको थियो । सो अवधिमा…