बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमामा आज ३ कम्पनीको गरि कुल २० लाख २ हजार ९ सय ७४ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको छ । नेप्सेमा एभरेष्ट इन्स्योरेन्स, समिट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको बोनश शेयर सुचिकृत भएको हो । आज एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशतले हुन आउने ७ लाख १० हजार १…