राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर बाँडफाँड

बैंकिङ्ग समाचार, काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) असार १६ गते बिहीबार बाँडफाँड भएको छ । कम्पनीले कम्पनीले जेठ २४ गतेदेखि असार १० गतेसम्म आयोजना प्रभावित क्षेत्र रूकुम पूर्वी जिल्ला र रूकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि जारी पुँजीको १० प्रतिशत सेयर निष्कासन गरेको थियो । उक्त आईपीओ असार…