बैंकिङ्ग समाचार, काठमाडौं । पिपुल्स पावर लिमिटेडले निष्काशन गरिरहेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा साउन ५ गतेसम्म आवेदन दिन सकिने भएको छ । असार ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद छिटोमा असार २२ गतेसम्म रहेकोमा सो अवधिमा सबै सेयर खरिदका लागि आवेदन नपरेपछि साउन ५ गतेसम्म म्याद थप गरिएको हो…