नेपाल हाइड्रो डेभलोपरको स्थगित विशेष साधारण सभा भोली बस्दै

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको विशेष सधारण सभा बुधवार हुने भएको छ । कम्पनीले सभा रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । विशेष साधारण सभाले नियमावलीको नियम २३ संशोधन गर्ने र कम्पनीको नियमावलीमा भएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै पनि फरेबदल वा संशोधन वा परिमार्जन गर्न…