कान्तिपुर टेलिभिजनले प्रिमियममा आईपीओ निष्कासन गर्ने

बैंकिङ्ग समाचार, काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणका लागि प्रिमियममा आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ७ लाख ५० हजार कित्ताले हुन आउने रू. ७ करोड ५० लाख बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ ।  साधारण…