बैंकिङ्ग समाचार, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गते (आज) देखि आयोजना प्रभावित स्थानीयका लागि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाका लागि निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम…