पिपुल्स पावरको आइपीओ बाँडफाँडः २ लाख २९ हजार ४६८ जनाले पाए १० कित्ता, २ जनालाई ११ कित्ता

बैंकिङ्ग समाचार, काठमाडौं । पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा शेयर बाँडफाँड भएको हो । कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये ५ हजार ११२ जना आवेदकको आवेदन रद्द भएको छ । १५ लाख ५१ हजार ४१३ आवेदकले १ करोड ६९ लाख १० हजार…