सान्जेन जलविद्युतको स्थानिय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप

बैंकिङ्ग समाचार, काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता…