काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.१२ अंकले बढेर बजार २६ सय ७२ दशमलव ५५ को बिन्दुमा बन्द भएको हाे। आज ३३८ कम्पनीले कारोबार गर्दा कुल ८ अर्ब ४० करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै १ करोड…