बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज मंगलबार समान्य अंकको सुधार भएको छ । आज नेप्से ८.१४ अंकले बढेर २ हजार १ सय ७३ दशमलव २४ बिन्दुमा बन्द भएको छ । हिजो सोमबार नेप्से १३.७१ अंकले घटेर २ हजार १ सय ६५ दशमलव १० बिन्दुमा बन्द भएको थियो । त्यस्तै,…