आशा लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं – आज मंसिर २२ गत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीले वितरण गर्न लागेको ९.५ प्रतिशत बोनस शेयर बापत शेयरमूल्य समायोजन गरेको हो ।…