साताको पहिलो दिन नेप्सेमा १३.७९ अंकको गिरावट, कारोबार रकम समान्य बढेर ३ अर्ब माथि

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से १४.६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलब ५३ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ०.३५ अंकले घटेर २ हजार १ सय ८३ दशमलब २७ बन्द भएको थियो । त्यस्तै, आज नेप्से…