नेप्सेमा ग्लोबल आइएमई बैंक र नेशनल लाईफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आइएमई बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सूचिकृत भएको छ ।  ग्लोबल आइएमई बैंकको साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनश शेयर बराबरको ७१ लाख ३८ हजार ७२६ कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनश शेयर बराबरको ६० लाख ५२ हजार…