प्रि ओपन सेसनमा ०.१२ अंकले घट्यो नेप्से

काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.१२ अंक घटेर २७ सय ६८ दशमलव ९७ को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा १ करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने २० हजार ९१ कित्ता शेयर किनबेच भएको छ। यस सेसनभरिमा ६७ कम्पनीको कारोबार हुँदा २९ कम्पनीको शेयर…