बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज उच्च अंकको गिरावट भएको छ । साताको कारोबारको पहिलो दिन आज आइतवार नेप्से २८.३१ अंकले घटेर १ हजार ८ सय ३८ दशमलव ४८ विन्दुमा बन्द भएको छ । बिहिवार नेप्से ८.२८ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा बन्द भएको थियो ।…