नेप्सेमा आज उच्च अंकको वृद्धि, २७.३१ अंकले बजार बढ्दा कारोबार रकम भने स्थिर

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलवार नेप्से २७.३१ अंकले बढेर १ हजार ८ सय ७१ दशमलव ३३ विन्दुमा बन्द भएको छ । हिजो सोमवार नेप्से ५.५४ अंकले बढेर १ हजार ८ सय ४४ दशमलव ०२ विन्दुमा बन्द भएको थियो…