नेसनल लाइफ इन्सुरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? 

बैंकिङ समाचार,काठमाडौं ।  नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले २०७८/७९ को नाफाबाट  ८ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र…