‘सिटिजन्स सुपर ३०’ को इकाईका लागि आवेदन दिने म्याद थप, अब वैशाख २० गतेसम्म विक्रीमा रहने

बैंकिङ्ग समाचार, काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत बैशाख ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘सिटिजन्स सुपर ३०’ म्युचुअल फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ । सो म्युचुअल फण्डको इकाईका लागि अब बैशाख २० गतेसम्म आवेदन दिन सकिने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १०…