नेप्सेको ओरालो यात्रा कायम, आज २२.११ अंकले घट्यो

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आएको छ । साताको कारोबारको चौथो दिन आज बुधबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको हो । मंगलबार पनि नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब…