बैंकिङ्ग समाचार, काठमाडौं । सिटी होटल लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ जारी गरेको छ । कम्पनीले पहिलो चरण वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको १ लाख ६७ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका…