काठमाडौं – धितोपत्र बजारमा पछिल्लो एक वर्षमा ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण शेयर सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंककाे तथ्यांकअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०८१ असार मसान्तसम्मा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् ९१ जलविद्युत कम्पनी, २२ उत्पादन…