अन्नपूर्ण केबलकारले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बैंकिङ्ग समाचार, काठमाडौं । अन्नपूर्ण केबलकारले सर्वसाधारणमा आईपीओ जारी गर्दैछ । पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारले साधारण शेयर (आइपीओ) जारी गर्ने तयारी गरेको छ । अन्नपूर्ण केवलकार नेपालमा सञ्चालित केवलकारमध्ये हिम शृङ्खलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केबलकार हो । कम्पनीले आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाउन विक्री…