सिटी होटलको आइपीओ बाँडफाँड, १ लाख ३५ हजार ५९४ जनालाई १० कित्ता शेयर वितरण

बैंकिङ्ग समाचार, काठमाडौं । सिटी होटल लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले बैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको शेयर आइपीओ आज शुक्रबार बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट एक अर्ब १८ करोड ९५ लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९५ हजार ३७० कित्ता…