बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बजेट आउने अघिल्लो दिन आज आइतबार शेयर कारोबारमा उत्साह देखिएन । नेप्सेमा आज अत्यधिक उतारचढाव देखिएको छ । साताको कारोबारको पहिलो दिन आज आइतवार नेप्से १७.३८ अंकले घटेर १ हजार ९ सय ४१ दशमलब ७४ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन अर्थात बुधवार नेप्से…