काठमाडौं । आज नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ८ दशमलव ७१ अंकले घटेर २,०४९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजर १०१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको…