नेप्सेमा दोहोरो अंकको वृद्धि देखिदा, यी पाँच कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै 

काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १८.३७ अकंले बढेसँगै ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज नेप्सेमा ३२५ कम्पनीले कारोबार गर्दा स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, एसवाई प्यानल नेपाल त्यसैगरी, बाराही हाइड्रोपावर पब्लिक र लुम्बिनी विकास बैंकका लगानीकर्ताले आज सबैभन्दा बढी कमाएका छन्।  जसमा स्वस्तिक लघुवित्तले १० प्रतिशत, नारायणी डेभलपमेन्ट…