काठमाडौं, साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज ३१.६२ अंकले बढेर २१२०.६२ को विन्दुमा उक्लिएको छ। स्टक मार्केटमा आइतबार एक करोड ६६ लाख ५ हजार २३४ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार ८०६ रुपैयाँको कारोबार भयो । बजार बढ्दा २११ कम्पनीको शेयरभाउ…