सामान्य अंकले ओरालो लाग्यो सेयर बजार, कारोबार रकम ४ अर्ब मात्रै

काठमाडौं । साताको सेयर कारोबारको तेस्रो दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव ४० अंकले घटेर २ हजार ९८ को विन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार रुपैयाँको…