सोमबार नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ३ अर्ब माथि

काठमाडौं– सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार १०.५० अंकले घटेको नेप्से आज १३.७० अंकले बढेर २ हजार ९९ को विन्दुमा पुगी बन्द भएको छ । आज ३ सय १४ कम्पनीको ९ करोड ९० लाख १ हजार ६५२ कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब ५० करोड ४८…